राष्ट्रपतिबारे छलफल गर्न उपेन्द्र यादव देउवाको निवास धुम्बाराहीमा

काठमाण्डु टुडे २०७९ फागुन १० गते १७:१४ मा प्रकाशित

काठमाण्डु,१० फागुन– जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास धुम्बाराही पुगेका छन् ।

राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा कांग्रेससँग छलफल गर्न यादव देउवा निवास धुम्बाराही पुगेका छन । बैठकमा कांग्रेसबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा सहभागी भएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us