दुर्घटनाग्रस्त विमानमा ११ जना विदेशी नागरिक सवार , ३ बालबालिका

काठमाण्डु टुडे २०७९ माघ १ गते १३:२८ मा प्रकाशित

काठमाण्डु, १ माघ- काठमाण्डु बाट ७२ जना यात्रु लीयर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाजमा ११ जना विदेशी नागरिक रहेको प्रारम्भिक सूचना छ ।

यस्तै जाहाजमा ३ जना बालबालिका थिय। जाहाज पोखराको सेती खोंचमा दुर्घटना भएकोहो। हल सम्म दुर्घटनास्थलबाट ३६ जनाको शव निकालिएको छ ।

थप उद्धार कार्य जारी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us