प्रचण्ड भारत जॉदै

काठमाण्डु टुडे २०७९ पुष ३० गते २१:५३ मा प्रकाशित

काठमाण्डु, ३० पुसप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डभारत भ्रमणमा जाने भएका छन्                     शनिबार सरकारी निवास बालुवाटारमा सन्चारमाध्यमका सम्पादकहरुसंगको भेटमा उनले आफू छिट्टै भारत भ्रमणमा जानलागेको बताए                                             भारतस्थित नेपाली दूतावास नेपालस्थित भारतीय दूतावासलेभ्रमणको तयारी गरिरहेको उनको भनाइ थियो

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us