काठमाण्डु,२९ पुस– प्रदेश १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत प्रप्त गरेका छन ।
प्रदेश १ को प्रदेश सभामा कार्कीको पक्षमा ५९ मत र विपक्षमा ३२ मत खसेको थियो ।
यस्तै कांग्रेसका एक जना सांसद बैठकमा अनुपस्थित रहेका थिए ।