
काठमाण्डु ,२१ पुस -नुवाकोटको विदुर नगरपालिकाले २७ पुसमा सार्वजनिक बिदा दिनेभयको छ।
पुस १७ मा बसेको नगर कार्यपालिका बैठकले एकीकरण दिवस मनाउने भन्दै २७ पुसमा सार्वजनिक बिदा दियको नगरपालिकाले जनाएको छ ।
बिदाको दिन नगरपालिका अन्तर्गतका सबै कार्यालयहरु, स्वास्थ्य संस्था र सामुदायिक विद्यालयहरु बन्द हुने प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार खनालले बतायका छन।