
काठमाण्डु, १५ मंसिर– बाजुरामा कांग्रेस सहमहामन्त्री का बद्री पाण्डेले सुरूवाती अग्रता लिएका छन् ।
विवादका कारण निर्वाचन सकिएको ११ दिनपछि बिहीबारबाट मतगणना सुरु भएको हो । निर्वाचन अयोगले बुधबार बाजुरा र स्याङजा–२ मा पुनः मतदान गर्नुपर्ने एमालेको माग अस्वीकार गर्दै मतगणना गर्ने निर्णय गरेको थियो ।
सुरुआती अग्रता लिएका पाण्डेले २ सय ८० मत ल्याएका छन् । एमालेका कर्ण थापाले १ सय मत पाएका छन् ।