प्रतितोला ७०० रुपैयाँले बढ्यो सुनको मूल्य,

काठमाण्डु टुडे २०७९ कार्तिक २२ गते ११:५१ मा प्रकाशित

काठमाण्डु,२२ कातिक– आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुन प्रतितोला ७०० रूपैयाँले बढेको छ ।

यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ ५००हजार रूपैयाँ कारोबार भएकाचे छ ।

हिजो सोमबार छापावाला सुनको प्रतितोला ९४ हजार ३०० र तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यससँगै, आज चाँदीको मूल्य स्थिर कायम भएको छ । महासंघले आज चाँदीको मूल्य तोलामा १२ सय ६५ रूपैयाँ तोकिएको जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us