
काठमाण्डु, ८ असार – विद्युतीय भोटिङ मेसिनमा प्राविधिक समस्या देखिएपछि अवरुद्ध भएको कोटेश्वर महादेवस्थानस्थित सरस्वती माध्यमिक विद्यालय मतदानस्थल ‘घ’ केन्द्रको मतदान प्रक्रिया डेढ घण्टापछि सुरु भएको छ ।
सो केन्द्रमा नयाँ मेसिनको व्यवस्था गरिएपछि ८ः३० बजेदेखि मतदान प्रक्रिया सुरु भएको हो ।