क्षत्रपाटी चिकित्सालयमा अक्सिजन प्लान्ट जडान

काठमाण्डु टुडे २०७८ पुष ४ गते १२:४० मा प्रकाशित

काठमाण्डु, ४ पुस– काठमाडौं महानगरपालिका–१७ मा रहेको क्षत्रपाटी निःशुल्क चिकित्सालयमा अक्सिजन प्लान्ट जडान गरिएको छ।

दया फाउण्डेशन, अमेरिकामा रहेको नेपालीहरुको संस्था युनाइटेड नेवा, आईओएनलगायतका दर्जन बढी संस्था तथा व्यक्तिको सहयोगमा क्षेत्रपाटीमा रहेको क्षत्रपाटी निःशुल्क चिकित्सालयमा अक्सिजन प्लान्ट जडान गरिएको छ। दैनिक एक सय सिलिण्डर क्षमताको अक्सिजन प्लान्टको ऊर्जामन्त्री पम्फा भुसालले शनिबार उद्घाटन गरिकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us