उम्मेदवारी दिने विषयलाई पुनर्विचार गर्न खरेलले रावललाई गरे आग्रह

काठमाण्डु टुडे २०७८ मंसिर ११ गते १२:४४ मा प्रकाशित

काठमाण्डु, ११ मंसिर– नेकपा एमाले नेता अग्नि खरेलले अर्का नेता भीम रावललाई पार्टीको अध्यक्ष पदमा उम्मेदवारी दिने आफ्नो अडानमा पुनर्विचार गर्न आग्रह गरेका छन् ।

नेता खरेलले पार्टीको १० औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन रावललाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us