एमाले महाधिवेशनमा गएनन् प्रचण्ड, लीलामणि पोखरेल प्रतिनिधि

काठमाण्डु टुडे २०७८ मंसिर १० गते १२:२९ मा प्रकाशित

काठमाण्डु, १० मंसिर–  एमालेको १०औँ महाधिवेशनलाई शुभकामना दिन नेकपा माओवादी केन्द्रका तर्फवाट लीलामणि पोखरेल चितवन आइपुगेका छन् ।

एमालेले महाधिवेशन उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बोलाएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us