कुनै पद प्राप्तिका लागि यो पार्टी गठन भएको होइनः नेपाल

काठमाण्डु टुडे २०७८ असोज १ गते १०:४४ मा प्रकाशित

काठमाण्डु, १ असोज– नेकपा (एकीकृत समाजवादी) ले पार्टी अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी देश र जनताप्रति समर्पित हुने बताएका छन् । शुक्रबार अध्यक्ष माधवकुमार नेपालले आयोजित कार्यक्रममा पार्टी कार्यालय शुभारम्भ गरेका हुन्। काठमाडौंको नयाँ बानेश्वरस्थित आलोकनगरमा उक्त पार्टीको कार्यालय छ।

उनले भने, ‘कुनै पद प्राप्तिका लागि यो पार्टी गठन भएको होइन। देश र जनताप्रति समर्पित हुने हो। यही भावनाअनुसार अगाडि बढ्ने हो,’ अ

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us