सुनको मूल्य ५ सयले बढ्यो

काठमाण्डु टुडे २०७६ चैत ७ गते ११:१७ मा प्रकाशित

काठमाण्डु,७चैत–नेपाली बजारमा शुक्रवार सुनको मूल्य ५ सयले बढेको छ ।
बिहिवार ७५ हजारमा कारोबार भएको छापावाल सुन आज ५ सयले बढेर ७५ हजार ५ सय पुगेको नेपाल सुनचाँदि व्यावसायि महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुन ७५ हजार २ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदिको मुल्य पनि सामान्य बढेको छ । बिहिवार ६८० मा कारोबार भएको सुन आज २० रुपियाँले बढेर ७ सय पुगेको महासंघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us