कराँतेमा नबिनले जिते स्वर्ण

काठमाण्डु टुडे २०७६ मंसिर १७ गते ११:४३ मा प्रकाशित

काठमाण्डु , १७ मंसिर १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराँतेमा नेपालका नबिन रसाइलिले स्वर्ण पदक जितेका छन् ।
नबिनले ६७ केजी कुमुतेमा पाकिस्तानका खेलाडीलाई पछि पार्दै स्वर्ण पदक जितेका हुन् । यो सँगै नेपालले १३ औं सागमा कराँतेमा ८ स्वर्ण जितेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us