आजबाट भुवन केसीको फिल्म ‘मिस्टर नेपाली’ प्रर्दशनमा

काठमाण्डु टुडे २०७६ कार्तिक २९ गते ११:३३ मा प्रकाशित

काठमाण्डु , २९ कात्तिक — आज शुक्रबार नेपाली फिल्म क्षेत्रका सदाबहार नायक भुवन केसीको ‘मिस्टर नेपाली’ रिलिज भएको छ ।
देव भुषाल लिखित तथा निर्देशित सिनेमामा भुवनका अलावा सरोज खनाल, कमलमणी नेपाल तथा रीमा विश्वकर्माको अभिनय रहेको छ।नेपालीतर्फ ‘मिस्टर नेपाली’ मात्र भएपनि नेपाली वक्सअफिसमा बलिउड सिनेमा ‘मरजावाँ’ तथा हलिउड सिनेमा ‘चार्लिज एन्जल्सु’ लाग्दैछ।

यी सिनेमाका अलावा नेपाली सिनेमाघरमा निश्चल-स्वस्तिमा स्टारर ‘घामड शेरेु’, ‘बाला’, ‘लास्ट क्रिसमसु’, ‘टर्मिनेटरः डार्क फेटु’ तथा ‘पोई पर्योउ काले’ उपलब्ध छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us