घट्यो अमेरिकी डलरको भाउ

काठमाण्डु टुडे २०७६ असोज ७ गते ११:०४ मा प्रकाशित

काठमाण्डु , ७ असोज –नेपाल राष्ट्रबैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ २० पैसा र बिक्रीदर ११३ रुपैयाँ ८० पैसा तोकेको छ । हिजो पनि खरिददर ११३ रुपैयाँ २१ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८१ पैसा थियो ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १८ पैसा र बिक्रीदर ३० रुपैयाँ ३४ पैसा रहेको छ । हिजो पनि खरिददर ३० रुपैयाँ १८ पैसा र बिक्रीदर ३० रुपैयाँ ३४ पैसा रहेको थियो । मंगलबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा तोकेको छ । सोमबार पनि खरिददर ३१ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा रहेको थियो ।आज ओमानी रियाल १ को खरिददर २९४ रुपैयाँ २६ पैसा रहेको छ । हिजो खरिददर २९५ रुपैयाँ ०३ पैसा रहेको थियो ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८२ पैसा र बिक्रीदर ३० रुपैयाँ ९८ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ ८२ पैसा र बिक्रीदर ३० रुपैयाँ ९९ पैसा रहेको थियो ।रिंगिट एकको खरिददर २७ रुपैयाँ ०९ पैसा बिक्रीदर २७ रुपैयाँ २३ पैसा पुगेको छ । हिजो खरिददर २७ रुपैयाँ १५ पैसा बिक्रीदर २७ रुपैयाँ २९ पैसा रहेको थियो ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९ रुपैयाँ ५० पैसा पुगेको छ । हिजो खरिददर ९ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९ रुपैयाँ ५३ पैसा रहेको थियो । कुवेती दिनार १ को खरिददर ३७२ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ७० पैसा रहेको छ । हिजो खरिददर ३७२ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ६३ पैसा रहेको थियो ।

यस्तै बहराइन दिनार १ को खरिददर ३०० रुपैयाँ २५ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ८५ पैसा रहेको छ । हिजो खरिददर ३०० रुपैयाँ ३० पैसा र बिक्रीदर ३०१ रुपैयाँ ८९ पैसा रहेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us