नेप्सेमा सामान्य सुधार

काठमाण्डु टुडे २०७६ असोज ६ गते १६:३८ मा प्रकाशित

काठमाण्डु,६असोज–लगातार ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक साताको सोमबार सामान्य सुधार भएको छ । सोमबार नेप्से १.७३ अंकले बढेर ११४०.९४ बिन्दूमा पुगेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us