आज कति छ सुनकाे मूल्य ?

काठमाण्डु टुडे २०७६ असोज ६ गते १२:२२ मा प्रकाशित


काठमाण्डु,६असोज–सोमबार सुन तोलामा ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि यहि मूल्यमा कारोबार भएको थियो ।
यस्तै, तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us