राष्ट्र बैंकले दशैंमा नयाँ नोट वितरण नगर्ने योजना बनायो

काठमाण्डु टुडे २०७६ असोज ५ गते १७:१४ मा प्रकाशित


काठामाण्डु,५असोज–दशैमा नयाँ नोट वितरण बन्द गर्ने योजना राष्ट्र बैंकले बनाएको छ । वार्षिक करोडौं रकम खर्चिएर छापिएको नोट दशैंमा प्रयोग गर्दा आयु छोटो भएको भन्दै राष्ट्र बैंकले यस्तो तयारी गरेको हो ।
राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले दशैमा नयाँ नोट वितरण गर्दा नोटको हिफाजत नहुने र नोट बिग्रिंदा देशलाई नै ठूलो धनराशि क्षति हुने गरेको भन्दै बन्द गर्ने योजना बनाइएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us