नेप्से दोहोरो अंकले घट्यो

काठमाण्डु टुडे २०७६ असोज ५ गते १७:०५ मा प्रकाशित

काठमाण्डु,५असोज–साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।
आइतबार नेप्से १६.०५ अंकले घटेर ११३९.२५ बिन्दूमा झरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us