नेप्सेमा गिरावट

काठमाण्डु टुडे २०७६ असोज २ गते १७:३४ मा प्रकाशित

काठमाण्डु,२असोज–नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक बिहीबार भने दोहोरो अंकले घटेको छ । साताको बिहीबार नेप्से १८.१२ अंकले घटेर ११५५.३० बिन्दूमा झरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us