
काठमाण्डु,२६भदौ–सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले आगामी उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ । आज विहान ११ बजे नेकपाका नेताहरु आयोगको कार्यालय पुगेर दल दर्ता गराएका हुन ।
आगामी मंसिरमा हुने उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी नेकपा का तर्फबाट दल दर्ताको निवेदन निर्वाचन आयोगमा प्रस्तुत गरिएको छ। खिमलाल देवकोटा, ईश्वरी रिजालले दल आयोग गएर दल दर्ता गराएका हुन ।