गुलियो पेय पदार्थ : क्यान्सरको खतरा

काठमाण्डु टुडे २०७६ साउन १२ गते ११:३० मा प्रकाशित

एजेन्सि ,फ्रान्सका वैज्ञानिकहरुले चिनिको कारण क्यान्सरको खतरा बढेको बताएका छन् ।

फिँज निस्कने लगाायत गुलिया पेय पदार्थ र फलफुलको जुसले क्यान्सरको खतरा बढाउने नयाँ अध्ययनले देखाइको छ ।
अध्ययनका अनुसार हरेक दिन १०० मिलिलिटर त्यस्ता चिनीजन्य पदार्थ पिउने हो भने क्यान्सरको खतरा १८ प्रतिशतले बढ्छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us