भारतमा एक्कासी चार तले भवन भत्किँदा ५० भन्दाबढी पुरिए, १२ वटा शव प्राप्त

काठमाण्डु टुडे २०७६ असार ३१ गते १६:४६ मा प्रकाशित

एजेन्सी । भारतको मुम्बाई शहरमा रहेको एक चार तले भवन मंगलबार विहान भत्किँदा १२ जनाको मृत्यु भएको छ भने भग्नावशेषमा ५० भन्दा बढी व्यक्ति फसेको आशङ्का गरिएको छ । करिब १० वटा परिवार बस्दै आएको उक्त भवन एक्कासी भत्किएको थियो । समाचार एजेन्सीहरुका अनुसार भग्नावशेषबाट एक बच्चासहित पाँच जनाको उद्दार गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us