सिंहदरबारको पर्खाल भत्कियो

काठमाण्डु टुडे २०७६ असार २७ गते १२:१४ मा प्रकाशित


काठमाण्डु,२७ -असार ४ दिनदेखिको अविरल वर्षाका कारण सिंहदरबारको निर्माणधिन पूर्वी गेट नजिकैको पर्खाल भत्किएको छ ।
विगमार्ट अगाडिको पर्खाल भत्किएको हाे । उक्त पर्खालबाट मानविय क्षति नभएको प्रहरीले जनाएको छ।
भारी वर्षाका कारण राजधानीलगायत देशभरको जनजीवन प्रभावित बनेको छ। तराई जलमग्न भएको छ भने पहाड र हिमालमा बाढी पहिरोका कारण स्थानीय त्रसित बनेका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us