ट्रकको ठक्करबाट युवतीको ज्यान गयो

काठमाण्डु टुडे २०७६ असार ३ गते १४:२५ मा प्रकाशित

बुटवल, ३ असार – रुपन्देहीमा ट्रकको ठक्करबाट एक जना युवतीको मृत्यु भएको छ । रुपन्देहीको कोटिहवामा विनिता बस्यालको ज्यान गएको हो । विस्तृत विवरण आउन बाँकी रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us