काठमाण्डु, २९ चैत – नेपाल उद्योग वाणिज्य महासंघको ४८ औं वार्षिक साधारणसभा अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा मतदान सम्पन्न भएको छ ।
राजधानीको प्रज्ञा प्रतिष्ठानमा बिहान १० बजेदेखि सुरु भएको मतदान प्रक्रिया दिउासो २ बजेपछि सम्पन्न भएको छ ।
नयाँ नेतृत्वका लागि भाष्करराज कर्णिकार र प्रदीपजंग पाण्डे चुनावी मैदानमा छन् ।
मतगणना जारी छ ।