
बनेपा, २५ चैत – काभे्रको महाभारत डाँडापारि गाविस फलामेटार– ७ मा गए राति चट्याङ पर्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार १८ वर्षीय जयबहादुर भोलन र १६ वर्षीया लङ्खुमाया तामाङको मृत्यु भएको हो ।
घटनाका बारेमा अझै विस्तृत विवरण नआइसकेको प्रहरीले जनाएको छ ।