बाली भित्र्याउँदै
काठमाण्डु टुडे
२०७० चैत २० गते ११:५६ मा प्रकाशित
कञ्चनपुरको रानीपुरका महिलाहरु पाकेको गहुँ काटदै । कृषि विकास कार्यालयका अनुसार समयमै वर्षा भएकाले यस वर्ष गहुँको उत्पादनमा २५ प्रतिशत बढीले बृद्धि हुने अुनमान गरिएको छ । तस्विर : राजेन्द्र प्रसाद