सिजन मिडयाद्वारा आयोजित मिस ई-कलेज २०१३ मा सहभागी प्रतियोगीहरु काठमाण्डुको गौशालास्थित माइती नेपाल भ्रमण गरेपछि सामुहिक तस्विर खिचाउदै । तस्वीर : प्रदीप राज वन्त