
काठमाण्डु–बेडरुममा धेरैजसो महिलाहरु असहज हुन्छन् । खास गरी पहिलोपटक सेक्स गर्ने क्रममा यस्तो हुन्छ । महिलाहरुको यही अप्ठेरोलाई ध्यान दिदै लण्डनमा सेक्स गर्नुअघिको तयारीको व्यवस्था गरिएको छ ।
यस प्याकेजले महिलाहरुलाई पहिलोपटक सेक्स गर्दा पनि कुनै असहज महसुस नहुने र बेडरुममा पुरै आनन्द लिने दावी गरिएको छ । डेली मेलका अनुसार यसलाई ‘प्री सेक्स प्याकेज’ नाम दिइएको छ । यसमा महिलाहरुले आफ्ना गोप्य अंगलाई सुन्दर बनाउने, मोटोपन घटाउने र मानसिकरुपमा पनि चुस्त राख्नेछन् । त्यतिमात्रै होइन यस प्याकेजबाट कसिलो र आकर्षक स्तन बनाउने तथा योनीको खुकुलोपन कसिलो बनाउने पनि गरिन्छ । सेक्सका आसनहरु पनि सिकाइन्छ ।
लण्डनमा यो प्याकेज निकै चर्चित भएको छ । तर, यो अलि महंगो छ । पुरै तरिकाले महिलाहरुको शरिरलाई सेक्सको लागि तयार पार्न ८ सय ५० पाउन्ड खर्च लाग्छ । तपाई पनि पूर्वतयारी गरी सेक्सको मजा लिन चाहानुहुन्छ भने खल्ती गरम गर्नुस् । –एजेन्सीको सहयोगमा