बलात्कार आरोपमा कलाकार बले पक्राउ

काठमाण्डु टुडे २०८२ चैत २१ गते ८:४५ मा प्रकाशित

काठमाण्डू, २१ चैत- प्रहरीले हास्य कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् ।

उच्च प्रहरी श्रोतका अनुसार उनलाई आइतबार बिहान काठमाण्डूको बूढानीलकण्ठबाट पक्राउ गरिएको हो ।

अमेरिका गएका बेला आफूमाथि जबर्जस्ती करणी गरेको भन्दै एक युवतीले शुक्रबार बलेविरुद्ध उजरी दिएकी थिइन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले बलेमाथि कारबाहीका लागि दबाब दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us