शपथ सकेर राष्ट्रपति कार्यालयबाट बाहिरिए प्रधानमन्त्री बालेन

काठमाण्डु टुडे २०८२ चैत १३ गते १३:३४ मा प्रकाशित

 काठमाण्डू, १३ चैत– नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति कार्यालयबाट बाहिरीएका छन ।

प्रधानमन्त्रीको शपथ ग्रहणका लागि राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोह सकेर प्रधानमन्त्री बालेन बाहिरिएका हुन ।

बालेन अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहणका लागि जानेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us