नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाण्डु टुडे २०८२ चैत १३ गते १२:५८ मा प्रकाशित

 काठमाण्डू, १३ चैत– नवनियुक्त मन्त्रीहरूले पद तथा गोप्नियताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् ।

आजै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पनि शपथ लिएका थिए । शपथ ग्रहण कार्यक्रमका लागि बटुकले स्वस्तिवाचन र लामाले मंगलवाचन समेत गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us