अर्थमन्त्रीमा स्वर्णिम वाग्ले

काठमाण्डु टुडे २०८२ चैत १३ गते १२:०० मा प्रकाशित

 काठमाण्डू, १३ चैत– बालेन शाह नेतृत्वको सरकारमा स्वर्णिम वाग्ले अर्थमन्त्री बनेका छन । रास्वपाले शुक्रबार उनको नाम अर्थमन्त्रीको रुपमा टुंगो लगाएको हो ।

रास्वपाका उपसभापति समेत रहेका उनी तनहुँ–१ बाट निर्वाचित भएका हुन् । उनी पहिलो पटक मन्त्री बन्न लागेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us