काठमाण्डू, १३ चैत– रास्वपाले सुनिल लम्साललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनाउने भएको छ ।
उनलाई बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिन लागेको हो । उनको आजै शपथ हुनेछ । उनी रुपन्देही १ बाट निर्वाचित सांसद हुन् ।