काठमाण्डू, १३ चैत– प्रधानमन्त्री बालेन शाहको निजी सुरक्षा गार्ड (पीएसओ) निश्चित भएको छ ।
उनको पीएसओमा नेपाल प्रहरीका डिएसपी दिपेश बस्यालले जिम्मेवारी पाएको स्रोतले जानकारी दिएको छ ।
प्रधानमन्त्रीको सुरक्षामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिने गर्दछ ।