निर्वाचन आयोगको जलपान समारोहमा प्रधानमन्त्री

काठमाण्डु टुडे २०८२ चैत ११ गते १३:१८ मा प्रकाशित

काठमाण्डू, ११ चैत– निर्वाचन आयोगले आयोजना गरेको जलपान समारोहमा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी छन । उनी बुधबार आयोगको जलपान कार्यक्रममा सहभागी भएकी हुन् ।

आयोगले निर्वाचनपछि आज जलपान कार्यक्रम आयोजना गरेको हो । सो क्रममा प्रधानमन्त्री कार्कीले निर्वाचन सफल पार्न सहयोगी भूमिका खेल्ने सबै निकायप्रति धन्यवाद ज्ञापन समेत गरेकी छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us