काठमाण्डू, ९ माघ– पूर्व प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश समन्वय विभागको सदस्यहरु मनोनयन गरेका छन् ।
देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम देश समन्वय विभागको सदस्यहरु मनोनयन गरेका हुन्।