पर्साबाट ठूलो परिमाणमा जाँगा बरामद

काठमाण्डु टुडे २०८१ माघ ६ गते ८:०२ मा प्रकाशित

पर्सा, ६ माघ– पर्सा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ ।

१ सय ९ किलो गाँजासहित ट्रक र चालकलाई फक्राउ गरिएको पर्सा प्रहरी प्रमुख एसपी कुमोद ढुंगेलले जानकारी दिए ।

उनका अनुसार भारततर्फ लाल तयार पारिएको अवस्थामा गाँजा बरामद भएको हो । एसपी ढुंगेलले पत्रकार सम्मेलन गरेर त्यसबारे विस्तृतमा जानकारी दिइने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us