भीम रावलको पत्रकार सम्मेलन, कार्की व्याङ्क्वेट पुग्दा समर्थकको स्वागत

काठमाण्डु टुडे २०८१ पुष १७ गते १३:३० मा प्रकाशित

काठमाण्डु, १७ पुस– नेकपा एमालेले पार्टीबाट आफुलाई निष्कासन गरेपछि आज पहिलो पटक नेता डा. भिम रावलले पत्रकार सम्मेलन गर्दै छन ।

नेता राववले केहीबेरमा पत्रकार सम्मेलन गरेर आफ्ना योजनाबारे जानकारी गराउँदैछन् । त्यसका लागि उनी माइतीघरस्थित कार्की व्याङक्वेटमा पुगेका छन् । उनी कार्की व्याङ्केट पुग्दा समर्थक र शुभचिन्तकले स्वागत गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us