कतारलाई एक जोडी हात्ती उपहार दिने मन्त्रिपरिषदको निर्णय

काठमाण्डु टुडे २०८१ कार्तिक ४ गते १५:५४ मा प्रकाशित

काठमाण्डू, ४ कात्तिक- नेपालले कतारलाई एक जोडी हात्ती उपहार दिने भएको छ ।

शुक्रबारको मन्त्रिपरिषद् बैठकले कतार सरकारलाई उपहारस्वरूप एक जोडी हात्ती दिने निर्णय गरेको हो ।

चितवन राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेका एक जोडी हात्ती कतारलाई उपलब्ध गराइने निर्णयमा उल्लेख छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us