कांग्रेससहित विपक्षी दलहरुको अवरोधपछि १५ मिनेटका लागि संसद बैठक स्थगित

काठमाण्डु टुडे २०८१ जेठ ७ गते ११:५४ मा प्रकाशित

काठमाण्डु, ७ जेठ– आज सोमबार बसेको प्रतिनिधि सभाको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरुले अवरोध गरेपछि १५ मिनेटका लागि स्थगित भएको छ ।

उनीहरुले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणमा छानबिन गर्न माग राख्दै आएका छन् ।

यस्तै आज नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदैछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us