पृथ्वी राजमार्गमा गुडिरहेको ट्रकमा आगलागी

काठमाण्डु टुडे २०८१ वैशाख ११ गते १३:१५ मा प्रकाशित

काठमाण्डु, ११ वैशाखपृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका, बन्छेटारमा गुडिरहेको एक ट्रकमा आगलागी भएको                               ना ८६१७ नम्बरको ट्रकमा मंगलबार बिहानआगलागी भएको हो

केमिकल लोड गरिएको उक्त ट्रक रुपन्देहीको सुनौलीबाट काठमाण्डु आइरहेका बेला आगलागीमा परेको हो आगलागीको कारणखुलेको छैन ।आगलागीपछि राजमार्गमा सवारी आवागमन केहीबेर प्रभावित भएको थियो धुनिबेसी नगरपालिकाको दमकलकोसहायतामा आगो निभाएपछि राजमार्गमा यातायात सुचारु गरिएको जिल्ला प्रहरी प्रवक्ता मकेन्द्र मिश्रले जानकारी दिए उनका अनुसारट्रक चालक सुशील विक सकुशल छन्

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us