गण्डकी प्रदेश सभा बैठक स्थगित

काठमाण्डु टुडे २०८१ वैशाख ७ गते १६:२९ मा प्रकाशित

काठमाण्डु, ६ वैशाख– आज बस्ने भनिएको गण्डकी प्रदेश सभा बैठक स्थगित भएको छ । अधिवेशन सुरू भएको जानकारी गराएर अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको सभामुख कृष्णप्रसाद धितालले जानकारी दिएका छन ।

कांग्रेसले बैठक बहिस्कार गरेपछि प्रतिपक्षी दल अनुपस्थित रहेको बताउँदै जीवनाषक विधेयक पेश गर्ने कार्यसूचीबाट हटाएर संसद स्थगित गरिएको उनले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us