मन्त्रिपरिषद् बैठक बस्दै

काठमाण्डु टुडे २०८१ वैशाख ६ गते १५:२७ मा प्रकाशित

काठमाण्डु, ६ वैशाख– आज (बिहिबार) मन्त्रिपरिषद्को बैठक बस्दैछ ।

आज अपराह्न ४ बजे मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको स्रोतले जानकारी दिएको छ ।

सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बस्ने बैठकमा नियमित काम कारबाहीबारे महत्त्वपूर्ण निर्णय गर्ने बुझिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us