सहकारी ठगेर राप्रपा सांसद फरार

काठमाण्डु टुडे २०८१ वैशाख १८ गते २०:२३ मा प्रकाशित

काठमाण्डु, १८ वैशाखसहकारी ठगीमा मुछिएकी राप्रपा सांसद गीता बस्नेत फरार भएकी छन् नवलपरासी पूर्वको छिपछिपे बचततथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोप लागेपछि उनी फरार भएकी हुन् सांसद बस्नेतसहितको समूहले डेढ करोडहिनामिना गरेको अनुसन्धानबाट खुलेको उक्त रकम गैरकानुनी रुपमा कृष्णसार रिसोर्टमा लगानी गरेको पाइएको  

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us