चलचित्र काँडेतारको प्रदर्शन आइतबारदेखि बन्द गर्ने घोषणा

काठमाण्डु टुडे २०८० फागुन २६ गते १८:२० मा प्रकाशित

काठमाण्डु, २६ फागुन— नेपाली चलचित्र काँडेतार टिमले भोलि आइतबारदेखि देशभर प्रदर्शन बन्द गर्ने निर्णय गरेको छ ।

शनिबार काठमाण्डुमा पत्रकार सम्मेलन गर्दै हल सन्चालकबाट काँडेतार फिल्म प्रदर्शनमा असहयोग भएको भन्दै फिल्मका निर्माता तथा निर्देशक नवल खड्काले देशभर प्रदर्शन बन्द गर्ने घोषणा गरेका छन ।

देशभक्तिपूर्ण भावनाको फिल्म काँडेतार गत शुक्रबारदेखि प्रदर्शनमा आएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us