कारको ठक्करबाट स्कुटरमा सवार दुई युवतीको मृत्यु

काठमाण्डु टुडे २०८० मंसिर २४ गते २२:१३ मा प्रकाशित

पोखरा, २४ मंसिरपोखरामा कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुई युवतीको मृत्यु भएको

मृत्यु हुनेमा पोखरा महानगरपालिका२५ हेमजा निवासी २३ वर्षीया अनिशा खड्का   पोखरा की २४ वर्षीया भावना बराल रहेकोप्रहरीले जनाएको

पृथ्वीराजमार्गअन्तर्गत पोखरा२६ सुन्दरीबजारमा बी एए ००४१ नम्बरको निजी कारले विपरीत दिशाबाट आउँदै गरेको ग१३प ३५७८नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो

ठक्करबाट गम्भीर घाइते दुवैलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताललगिएकामा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकलेजानकारी दिए

प्रहरीले कार चालक अर्घौं निवासी मानबहादुर बानियाँ कार नियन्त्रणमा लिएको

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us