दुबईबाट आएर पूर्वप्रेमिका र उनकी नौ महिनाकी छोरीको हत्या

काठमाण्डु टुडे २०८० असोज ४ गते २१:२२ मा प्रकाशित

काठमाण्डू, असोजसल्यानको त्रिवेणी गाउँपालिका झालेढुंगा थापा टोलकी २९ वर्षीयारेवती थापा उनकी महिनाकी छोरी ऋतुको हत्या उनका पूर्वप्रेमीले गरेकोखुलासा भएको रेवती गत ३० भदौमा नाबालिका छोरीसहित आधा शरीरजलेको अवस्थामा घरभित्रै मृत फेला परेकी थिइन् ।हत्यामा संलग्न रेवतीकापूर्वप्रेमी जिल्लाकै सिद्धकुमाख गाउँपालिका का २८ वर्षीय कर्णबहादुरबस्नेतलाई प्रहरीले पक्राउ गरेको सल्यान प्रहरी प्रमुख डिएसपी नबीनकार्कीका अनुसार बस्नेतले घटनामा संलग्नता रहेको स्वीकार गरेका छन्

रेवतीको हत्या गर्न बस्नेत दुबईबाट २६ गते नेपाल आएका थिए कर्णबहादुर  २९ गते राति पौने १० बजेतिर रेवतीको घरमा पुगेररेवतीका आमाछोरीको हत्या गरेका थिए कर्णले रेवतीको घाँटी न्याकेर हत्या गरेपछि कपडाले पेट्रोल छर्केर आगो लगाइदिएको बताइन् आगोमा जलेर ऋतुको पनि मृत्यु भएको हो

कर्णले आफू रेवतीबीच वर्षअघि सामाजिक सञ्जाल फेसबुकमार्फत् चिनजान भएको बताएका छन् आफूहरुबीच  शारीरिकसम्बन्ध समेत भएको उनले बताए विवाह गर्ने सल्लाह भए पनि आफू विदेश गएको रेवतीले त्रिवेणी गाउँपालिका झालेढुंगा थापाटोलका सुकलाल थापासँग बिहे गरेपछि आफूले धोका महसुस गरेको उनले बताएका छन्

शारीरिक सम्बन्धका भिडियो तस्बिरहरु डिलिट गर्ने विषयमा दुईबीच विवाद हुँदै आएको थियो कर्णले डिलिट गर्न दबाब दिएका थिएभने रेवतीले मानेकी थिइनन् प्रेमको प्रमाण मेटाउन  हत्याकै बाटो रोजेको उनको भनाइ

हत्यापछि कर्ण माल्टा जाने तयारीमा थिए कर्णका श्रीमतीका साथै १४ बर्षीया छोरी एक छोरा छन् कर्णलाई असोजमा पक्राउगरेर प्रहरीले बिहीबार सार्वजनिक गरेको

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us